म्याग्दीका पहिरो पीडितहरुलाई मोना बेल्जियमबाट दुइलाख भन्दा बढी सहयोग

विकल्प न्यूज/बेनी साउन १ गते ।  म्याग्दीका वाढीपहिरो पीडितहरुलाई मोना बेल्जियमले दुइलाख भन्दा वढी सहयोग गरेको छ । विहिवार ओमकुमारी शान्तिकोषको सचिवालय बेनीमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा मोना आइसिसीका उपाध्यक्ष सूर्य भट्चनले शन्तिकोषका अध्यक्ष राजेश शाक्यलाई दुइलाख ११ हजार दुइसय ७२ रुपियाँ हस्तान्तरण गर्नुभएको हो । पहिरो पीडितहरुको सहयोगका लागि शान्तिकोषले सहयोग अभिायन संचालन गरेको … Continue reading म्याग्दीका पहिरो पीडितहरुलाई मोना बेल्जियमबाट दुइलाख भन्दा बढी सहयोग